कोरोना भाइरसबाट बच्ने सजिलो १० उपाय

२०७७ बैशाख ३०, मंगलवार ०२:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाइरसबाट सतर्क हुन यि टिप्सहरु अपनाउनुहोस ।

१   कम्प्युटर चलाउँदा अरुले चलाउने गरेको भए कम्प्युटरको किबोर्ड नछुने ।

२ संक्रमित ब्यक्तिको छुवाईबाट पनि कारोना सर्ने भएकाले समयमा सर्तक हुनु पर्दछ ।

३ सकेसम्म धेरै मानिस जम्मा भएको स्थलतर्फ नजाने ।

४ कोहि बिरामी शंकास्पद लागेमा उसको सीधा सम्पर्कमा नजाने ।

५ प्लास्टिक र स्टीलमा ९ दिनसम्म यो भाइरस जीवित रहने भएकाले यस्ता वस्तुको प्रयोग सकेसम्म नगर्ने ।

६  ढोकाको ह्याण्डलबाट पनि कोरोना भाइरस सर्ने भएकाले सचेत भएर मात्र ढोका खोल्ने ।

७ भिडभाडमा रहेका संक्रमित ब्यक्तिको खोकी, हाच्छुयु तथा थुकको छिटाबाट पनि कोरोना सर्न सक्ने भएकाले यसबाट बच्नु पर्दछ ।

८ कुनै पनि फ्लू वा रोगको संक्रमित ब्यक्तिको घरमा नजाने ।

९ बाहिरबाट आउनासाथ आफुले प्रयोग गरेको सबै सामाग्रीको सरसफाइ गरिरहने ।

१० कुनै पनि मानिससंग कुरा गर्दा १ मिटरभन्दा टाढाबाट मात्र कुरा गर्ने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय