पायल्स बाट कसरी बच्ने ? डक्टर चन्द्र कार्कीको सुझाव

२०८० भाद्र ९, शनिबार ०९:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पछिल्लो समय गोप्य अंगमा अर्थात गुद्धद्धारमा लाग्ने पायल्स फिस्टुला र फिसर रोगलृ धेरै बिरामीको किार भैरहेका छन् । अझै पनि खुलेर आफ्नो रोग बताउन नचाहेर र डक्टरकोमा जान लजाउनेको संख्या धेरै रहेको छ । हरेक ब्यक्तिको गुद्धद्धारमा खानपान जिवनशैली लगायतका कारण रोग लाग्ने गर्दछ । यिनै पायल्स फिस्टुला र फिसरको बारेमा सम्पुर्ण जानकारी लिन आयुर्बेदिक डक्टर चन्द्र कार्की संग भिडियो कुराकनी गरीएको छ । डक्टर चन्द्र कार्की जावलाखेलमा रहेको रोयल आयुर्बेदका संचालक का साथै  न्युलाइफ आयुर्बेद गोगुबमा कार्यरत हुनुहुन्छ ।

भिडियो कुरकाकनी यो सुनकेसरी अनलाईन च्यानलमा हेर्न सक्नुहुन्छ .

(81) आधाघन्टा बढी ट्वाइलेटमा मोबाइल चलाएर गोप्य अंगमा रोग निम्त्याउछन dr chandra karki – YouTube

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय