डोजर चल्यो बस्तीमा मार्मीक गित बिनोदको स्वरमा सार्वजनिक

२०८३ जेष्ठ १६, शनिबार ११:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संचारकर्मी समेत रहेका बिनोद बिश्वकर्माको शब्द संगित र स्वरमा हाम्रो बस्तीमा डोजर चल्यो बोलको मार्माीक गित सार्वजनिक भएको छ । पछिल्लो समय बालेन सरकारले अबैघ सुकुम्बासी बस्ती खाली गर्ने क्रममा भोग्नु परेको सास्तीलाई गितमा समेटीएको छ ।

बार्दली म्युजिकको प्रस्तुती रहेको गितमा प्रभाष दैलेखीको एरेन्ज रहेको छ भने बार्दली खबर एचडी युट्युब च्यानलमा उक्त गित हेर्न र सुन्न सकिन्छ । लामो समयदेखि टेलीभीजन तथा अनलाईनमा आबद्ध भएर काम गरीरहेका बिनोद बिश्वकर्मा कुशल सर्जक समेत हुन । उनले बिशेष गरी सिमा विवाद र देशको भुगोलको बिषयलाई समेटेर सृजना गरेका दर्जनौ गितहरु लोकप्रीय छन् । विश्वकर्माले आफ्नै रचना तथा संगितमा पश्मिेली देउडा गितसंगै सामाजीक बिकृति र बिसंगतीका बिषयलाई केन्द्रित गर्दै आफ्ना सृजनाहरु दर्शक माझ निरन्तर ल्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय