समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि पहल -आर .एस .भन्डारी

२०७९ चैत्र २५, शनिबार ०७:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आगामी चैत्र २८ र २९ गते हुन गैरहेको नेपाल उद्योग बाणिज्य महासंघको ५७ बार्षिक साधारण सभा तथा निर्वाचनमा ह्याम्स अस्पतालका अध्यक्ष राम शरण (आर .एस.) भन्डारीले एशोसियट तर्फ कार्यकारीणी सदस्य पदमा उम्मेदवारी दिएका छन ।

भन्डारीले स्वास्थ्य क्षेत्रको कमीकम्जोरी औंल्याउदै महासंघमा पुर्याएर समाधानको बाटो खोजने बताए , उनले थपे समग्र स्वस्थ्य क्षेत्रलाई ब्यवस्थित गर्दै, आम नागरीकहरुलाई स्वास्थ्यको सम्र्पुण अधिकारबाट बञ्चित हुन नदिने प्रतिबद्धता गर्दै उम्मेदवारी दिएको छु । ह्याम्स अस्पतालका अध्यक्ष भन्डारी लामो समय देखि स्वास्थ्य क्षेत्रमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय