अनमोल र नम्रताको जोडी कस्तो देखिएला ?

२०७५ फाल्गुन २८, मंगलवार १६:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक अनमोल केसी अभिनित चलचित्र क्याप्टेन हेर्न पुगेकी नायिका नम्रता श्रेष्ठले अनमोलको खुलेरै तारीफ गरीन ।

तारीफको मात्रै रहेन कुरो अब दुबैजना संगै स्क्रीनमा देखिन आतुर समेत देखियो एकले अर्काको प्रशंशा खुबै गरे ।

र अब अनमोल र नम्रता कुनै प्रोजेक्टमा कुरा मिले संगै देखिने संभावना समेत प्रशस्तै देखियो ,अब यि दुई हिट एउटैमा देखिंदा कस्तो फिल्म बन्ला भन्ने चर्चा फिल्मी बजारमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय