के तपाईको गाला झोलीएको छ वा चाउरीएको छ ?

२०७५ असार १८, सोमबार १७:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जब छालामा पानीको ब्यालेन्स कम् हुन्छ र ,पानी र तेलको ब्यालेन्स कम् भएपछि छालामा समस्या देखा पर्छ ।

आफ्नो छालालाई बचाईराख्न सहि ठा“उ र बिशेषज्ञहरुको आवश्यक्ता पर्छ ।

बिशेष गरी उमेर बढ्देै गएपछि गालाको छाला चाउरीने ,झोलीने समस्या बढ्दो हुन्छ । पछिल्लो समय प्रबिधिको विकाससंगै कोरीयन प्रबिधिबाट छालाको उपचार गर्नेहरुको संख्या बढ्दो छ ।

यसैबीच बालुवाटारस्थित कोरीयन स्कीन क्लिनिक की संचालीका तथा बिशेषज्ञ पबी गुरुङ उमेर र छालाको स्थििति हेरेर समय समयमा छालाको उपचार गराउनु पर्ने बताउछिन् ।

कोरीयाबाटनै अध्ययन ग«रेर आएकी पबीले नेपालमा सयौ ग्राहकहरुको छालाको ट्रीटमेन्ट गरीसकेकी छिन् कोरीयनप्रबिधिबाटै ।

अब छाला सम्बन्धी टिप्सहरु उनै पबी गुरुङबाट प्रस्तुत भिडियोमा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय