कलाकार सागर लम्साल (बले)पक्राउ

२०८२ चैत्र २१, शनिबार ०३:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो । उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए । अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय