४ करोड बढीको फाइबर गमला उत्पादन गर्ने गमलाघर

२०८२ चैत्र २१, शनिबार ०३:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गमलाघरले बर्षमा ४ करोडको फाइबरको गमला उत्पादन गर्ने गर्दछ । पछिल्लो समय अत्याधिक चर्चामा रहेको गमलाघरबाट गमला खरीद गर्ने उपभोक्ताहरु बढेको संचालक दिपेन्द्र तुलाधर बताउछन् । सबैलाई चाहिने भएकाले गमलाको ब्यापार राम्रो भएको उनको भनाई छ । यतिबेला भृकुटीमण्डपमा चलिरहेको तेस्रा् नेशनल हर्टीकल्चर एक्सपो २०८२ मा गमला घरको स्टल रहेको छ ।

(4) Facebook

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय