एउटै बिरुवामा धैर फल फलाउने एकएस एग्रीकल्चर

२०८२ चैत्र २१, शनिबार ०३:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एसएस एग्रीकल्चरले डेढ दशकदेखि ग्राफ्टीड मेथड बाट एउटै बोटमा धेरैप्रकारका फल फल्ने बिरुवाहरु उत्पादन गर्दे आएको छ । यसका संचालक प्रदिप सिखडा हुन । एसएस एग्रीकल्चरमा बिरुवाहरु खरिद गर्नेहरुको संख्या दिनदिन बढीरहेको छ । यतिबेला यसको स्टल तेश्रो‘ हर्टिकल्चर एक्स्पो–२०८२’ भृकुटीमण्डपमा रहेको छ जहां अवलोकनकर्ताहरुको भीड लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय