कम्फर्ट टुर सर्भिस प्रा लि तथा पर्यटन ब्यवसायी रामशरण कार्कीको दशैं अनुभव
दशैं भन्ने बित्तिकै टिका जमारा ठुलाबडाको आर्शिवाद त्यो सबैको याद आइहाल्छ । तर पर्यटन ब्यवसायमा लागेकाले सिजन यहिबेला पर्ने हुनाले काममा बढी ब्यस्त भैइन्छ । तरपनि हामी आफ्नो परम्परा संस्कृतिलाई भुल्नु हुदैन परिवारसंगको आत्मीयतालाई पनि ध्यानमा राख्दै पर्व मनाउनु पर्छ भन्ने लाग्छ । बिशेष गरी ब्यवसायको लागि कर्म गर्न काठमांडौ आएपनि आफ्नो गाउघरनै रमाइलो लाग्छ त्यसैले दशैं भन्ने बित्तिकै गाउघरको याद आउंछ , यस बर्ष पनि परिवारसंगै आफ्नै गाउमा गएर टिका लगाएर सामान्य रुपमा मनाएर पर्यटकहरुको अलि फ्लो बढेकाले काममानै ब्यस्त भैइन्छ । यस बर्ष बाढी पहिरो प्राकृतिक बिपत्तिका कारण खासै रमाइलो माहोल भने छैन खल्ले लाग्छ जता क्षति भएपनि आफ्नै दाजुभाई दिदीबहिनीको क्षति भएको छ ।
दशैं गाउँ घरनै रमाइलो रामशरण कार्की ,पर्यटन ब्यवसायी
२०८१ आश्विन २४, बिहीबार ०९:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Sunkeshari मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Webbank Nepal