७३ दिवसको उपलक्ष्यमा शुक्रवार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गरीएको छ । सगरमाथा आरोहणको ऐतिहासिक गौरवलाई स्मरण गर्दै आयोजित कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले एक–अर्कामा शुभकामना आदानप्रदान गर्दै सगरमाथाको महत्व र यसले नेपालको पहिचानमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।



