नायिका स्वस्तिमा खड्का र बर्षा राउतको अभिनयमा प्रतिस्पर्धा देखिएको छ । स्वस्तिमाले लालीबजारमा र बर्षाले मालती मगलेमा अब्बल अभिनय गरेका छन दुबै फिल्म एकै दिन बैशाख २५ गते प्रदर्शनमा आयो तर मालतीमंगलेले भने राम्रो ब्यापार गनै सकेन तर ुिववादकै बीच पनि लालीबजार फिल्मले भने राम्रो ब्यापार गरीरहेको छ ।


