संगीतकार तथा संगित प्रशिक्षक प्रेमकृष्ण बजगाईले निष्ठुरी मायालु बोलको गित सार्वजनिक गरेका छन् ।
स्वयंम संगितकार बजगाईको स्वर रहेको निष्ठुरी मायालु बोलको गितको भिडियो पनि सार्वजनिक गरीएको छ ।
भिडयिो मिरा महतको निदशनमा छ भने एलीशा र कुमारको अभिनय रहेको छ । जीवन निरौलाको छांयाकन र सम्पादन रहेको भीडीयोको युट्युब भ्युज बढ्दो छ ।
संगितकार तथा संगित प्रशिक्षक प्रेमकृष्ण बजगाईको यस अघि पनि सांगितिक सृजनाहरु ब्जारमा आईसकेका छन् ।


