तिम्रा हजार गल्तीलाई दर्शक स्रोताको माया

२०७५ जेष्ठ २६, शनिबार १५:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चर्चित संगीतकार तथा संचारकर्मी बिनोद पछाईको संगीत रहेको  तिम्रा हजार गल्तीलाई’ आधुनिक गीतको म्युजिक भिडियोको लोकप्रीयता बढ्दो छ  ।   गायिका अन्जु पन्तको स्वरमा  ‘तिम्रा हजार गल्तीलाई’ बोलको गितको  शब्द गीतकार बिजया गुरुङ्ग को छ  ।

गीतमा नायिका संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको दमदार अभिनय रहेको छ ।

मोसन अफ लभमा एल्बम रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको  युट्युव च्यानलमार्फत बजारमा आएको हो ।

श्रीमान श्रीमतीको प्रेम कथामा आधारित  गीतको म्यूजिक भिडियोलाई निशान कायस्थले निर्देशन गर्नु भएको छ । संगीतकार बिनोद पछाईको यस अघिका थुप्रै संगितहरु लोकप्रीय छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय