नायिका रेखाको मालिका मैदानमा

२०७५ बैशाख २४, सोमबार ०५:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

नायिका रेखा थापाको निर्देशनमा बन्ने फिल्म मालीकाको आजबाट छांयांकन शुरु भएको छ ।

आगामी कार्तिक २१ गते लक्ष्मीपुजाको प्रदर्शन मिति तय गरेर फिल्म युनिट छांंयाकनमा निक्लीएको हो ।

शिबम अधिकारीको बालबिबाह बिरुद्ध कथामा जाजरकोटकी १४ बर्षीय कमला ओलीले मालिाको लिड रोल निर्वाह गर्देछिन् ।

फिल्मलाई नरबहादुर कार्कीको लगानी रहनेछ ।

हिम्मतवाली नायिका रेखा थापाले निर्देशन गर्ने मालिकाले समाजमा परिवर्तन ल्याउने निर्माण युनीटको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय