नायिका पुजाको बर्थ डे केकमा सुर्दशन हेरेको हेर्यै

२०७५ बैशाख २०, बिहीबार ०५:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

नायिका पुजा शर्माले आफ्नो जन्म दिनमा आफैद्धारा निर्मित फिल्म रामकहानकिो तिम्रो लागि म छु नी बोलको गित सार्वजनिक भयो ।
जन्मदिनको केक काट्न फिल्म क्षेत्रमा केही ब्यक्तित्वहरुलाई बोलएर नायिका पुजाले केक काटीन तर केक काटीसकेपछि आफ्नी आमालाई खुवाईन ,

त्यसपछि उनले निर्देशक सुदर्शन थापालाई केक खुवाउछिन भन्ने सबैले अनुमान गरेका थिए अलि पर बसेका सुदर्शन थापा पुजाले केक खुवाउदै गर्दा वर सरे पुजाको हातको केक खानको लागि , बिडम्बना अघिसरेका सुदर्शन हेरेको हेर्यै भए पुजाले केकको लागि तन्कीएका सुदर्शनलाई वेवास्ता गर्दे अतिथिको रुपमा पुगेका नायक रमेश उप्रेतीलाई खुवाईन र भनीन सीनीयर फस्ट होनी त ,

त्यसपछि बर्थडेको माहोल नै परिवर्तन भैदीयो सुदर्शन थापाले म पछि खान्छु भन्देै साईड लागे बर्थडेमा सहभागि केही ब्यक्तित्वहरुले सुदर्शनलाई केक खान भने तर उनले पछि खान्छु भन्देै साईड लागे ।

के यो माया हो त ?
प्रेम गित देखिनै निर्देशक सुदर्शन थापाले नायिका पुजा शर्मालाई सोलो हिरोईन बनाउदै एकसाथ लगानी समेत गर्दै आएका छन् ।
र एक अर्कामा प्रेममा पनि छन् भन्ने गसीप आए पनि उनिहरुले भने स्विकारेका छैनन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय