अनमोलको बिपक्षमा फिल्मकर्मी

२०७५ बैशाख १५, शनिबार १४:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अनमोल केसी सर्वाधिक रुचाईएका नायक हुन । धेरै फिल्म गरेका छैनन उनले तर उनले काम गरेका सबै फिल्म हिट छन् ।

फिल्मको नाफा घाटासंग आफुलाई कुनै सरोकार नभएको बताउने अनमोल केसीले अभिनय गरेको फिल्मले करौडौ रुपैया कमाउन सफल छ । फिल्मको कथावस्तु जे जस्तो भएपनि अनमोललाई नै हेर्न सिनेमा हलसम्म आउने दर्शकहरुको भीडनै लागिरहन्छ ।

जस्को लागि उनले मेन्टेन गरेका छन् आफुलाई पीता भुवन केसीले पनि चलाखीपुर्ण रुपमा छोरालाई स्टार बनाउन सहयोग गरीरहेका छन् ।

यद्यपी अनमोलको डाईलग डेलीभरीमा भने कमेन्ट आईनैरहन्छ ,। यसपटक कृ फिल्ममा आफुलाई निकै मेहनतका साथ ग्रुम गरेर देखिएका अनमोलले एनएफडीसी अवार्डमा उत्कृष्ट नायकको अवार्ड प्राप्त गरे ।

जुन अवार्डको बारेमा फिल्मकर्मी बीचनै पक्ष र बिपक्ष मतहरु आईरहेका छन् , एक पक्ष अनमोलले नै हो अवार्ड पाउनु पर्ने भन्दै मत राख्छन् भने अर्को पक्ष अनमोल भन्दा अरु नायक उत्कृष्ट छन् भन्दै मत राखीरहेका छन् ।

अरेबाबा क्रेज नै अनमोलको जति नबनाई अनमोलको बिपक्षमा बोलेर हुन्छ त ? कुरो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय