ओम सर्जिकल कन्सर्न प्राइभेट लिमिटेड २६ बर्षदेखि नेपालको स्वास्थ्य क्षेत्रमा चाहिने उपकरणहरु बितरण गर्ने चिरपरिचित कम्पनी हो । जस्का संस्थापक ह्यामस अस्पतालका अध्यक्ष आर एस भन्डारी हुन भने निर्देशक प्रेमबहादुर भन्डारी हुन । त्यस्तै कार्यकारी निर्देशक डीबी भन्डारी हुन ।
ओम सर्जिकल कन्सर्न प्राइभेट लिमिटेडले बार्षिक ७० करोड भन्दा बढीको मेडीकल उपकरणहरुको कारोबार गर्ने कार्यकारी निर्देशक डीबी भन्डारी बताउछन् । उनि भन्छन् “पैसाको कुरा गर्दा ठुलो अमाउन्टको कारोबार रछ भन्ने पर्छ तर मेडीकल सामाग्रहीहरु खरीद गर्न भन्सार कर धेरै कुराको झन्झट छ तर पनि हामीले मेहनत गरीरहेका छौ ।” बिहिबार देखि भृकुटीमण्डपमा शुरु भएको मेडीकल एक्सपो २०२६ मा ओम सर्जिकल कन्सर्न प्राइभेट लिमिटेडले राखेको मेडीकल सामाग्रीहरु फोटोफिचर :




