सिन्धु सर्जिकल मेडीकल उपकरण बितरण गर्ने सुचीमा नम्बर १

२०८३ बैशाख १७, बिहीबार १८:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सिन्धु सर्जिकल कन्सर्न प्राइभेट लिमिटेड, नेपालमा मेडीकल उपकरण बितरण गर्ने कम्पनीहरुको सुचीमा नम्बर १ मा पर्छ जसको संस्थापक हुन यज्ञ भन्डारी । २२ बर्ष अघि देखि संचालनमा रहेको सिन्धु सर्जिकल कन्सर्न प्राइभेट लिमिटेडले मुटु रोगको उपचार गर्ने उपकरणहरु बिक्री बितरण गर्नेगर्दछ ।

वल्र्डकै लार्जेस्ट डिभाइस कम्पनी मध्य एक अमेरीकन बेस मेडट्रोनिक कम्पनीको च्यानल पार्टनर( बितरक)को रुपमा उपकरणहरुको आयात सिन्धु सर्जिकलले गरीरहेको छ । सिन्धु सर्जिकलका संचालक यज्ञ भन्डारीका अनुसार सिन्धु सर्जिकल कन्सर्न प्राइभेट लिमिटेडको बार्षिक कारोबार ५० करोड बढी हुनेगर्छ भने अन्य ढेड दर्जन बढी उनका कम्पनीहरु संचालनमा छन् । बिहिबार देखि भृकुटीमण्डपमा शुरु भएको मेडीकल एक्सपो २०२६ मा सिन्धु सर्जिकल कन्सर्न प्राइभेट लिमिटेडले राखेको मेडीकल सामाग्रीहरु फोटोफिचर :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय