स्टारको क्रेज र पानी बाराबार

२०७५ बैशाख १५, शनिबार १३:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

चलचित्र क्षेत्रमा पछिल्लो समय आएका नायकहरु एउटै फिल्मबाट दर्शकहरुमाझ क्रेज बटुल्न सफल भएका छन् ।

जसमध्ये पर्छन प्रदीप खड्का । तर प्रदिप खड्काले चर्चा र स्टारडमको क्रेज पाएको प्रेमगितका निर्देशक सुदर्शन थापा र आफ्नेै को एक्टर पुजा शर्मासंग प्रेमगित रिलिज लगत्तै अहिलेसम्म पानी बाराबारको स्थििति रहेको छ ।

नायक प्रदिप खड्का निर्माता संतोष सेनकै साथमा रही प्रेम गित २ मा अभिनय गरे जुन सर्वाधिक सफल पनि भयो ।

तत्पश्चात मिलन चाम्सको निर्देशनमा लिलिबिलिमा अभिनय गरे फिल्म सफल भयो तर निर्देशक चाम्स र नायक खड्का बिच फिल्म रिलिज लगत्तै पानी बाराबारको स्थििति छ , यतिसम्म कि कुनै कार्यक्रमा एक साथ हुदा पनि एकले अर्काको अनुहार हेर्न चाहंदैनन ।

कारण निर्देशक मिलन चाम्स बताउंछन् प्रदीपले एटीट्युड देखायो म बालै दिन्न , यता छनौट गरेर फिल्म खेल्ने प्रदिपलाई लिलिबिलिमा के ले अभिनय गर्ने रहर जाग्यो भन्दा उनको जवाफ थियो , बिदेशको लोकेशनमा हुने काम र खिचाईको अनुभवको लागि , ।

त्यसो त सम्बन्ध चलचित्र क्षेत्रमा धेरैको राम्रो छैन , के अब निर्माता ,निर्देशक र नायक नायिका बीच यस्तै पानी बाराबारको स्थिितिले चलचित्र क्षेत्र कतिदिन धानीएला ?

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय