बर्षा शिवाकोटी लागिन अमेरीका

२०७५ बैशाख १५, शनिबार १३:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरीकाको भिसा लागेको लामो समय पछि नायिका बर्षा शिवाकोटी अमेरीका प्रस्थान गरेकी छन् ।

फेसबुक मार्फत शनिबार सांझ बर्षाले सि यु सुन भन्देै अमेरीका जानका लागेको तस्वीर सावृजनिक गरेकी हुन ।

पशुपतिप्रसाद फिल्ममा नबोलेरै छोटो रोलबाट दर्शकको मन जितेकी बर्षा शिवाकोटीको फिल्म अभिनयमा खासै ब्यस्तता थिएन

र नाई नभन्नु ल ५ मा अनुबन्धीत भैसकेर पनि आन्तरीक कारणले बर्षा बाहिरीएकी हुन ।

अब अमेरीकाको मोहले बर्षालाई फिल्मी मोह जाग्छ की जाग्दैन भबिष्यको गर्भमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय