नायिका स्वस्तीमको लालीबजार लुक्स

२०८३ बैशाख १०, बिहीबार ०७:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका स्वस्तीम खड्का लालीबजार फिल्मको प्रमोशनमा फरक पहिरना देखिइन , यतिबेला सोही पहिरनको फोटो र भिडियोको चर्चा भैरहेको छ ।
फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको  फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय