
माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म भाइरल गोर्खेको प्रीमियरमा कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ एक साथ शृगारिएर रन्जना सिनेप्लेक्स न्युरोडमा पुगेर अतिथिहरिसग फिल्म हेर्दै छन। मगलबार साझ गरिएको फिल्म भाइरल गोर्खेको मुख्य कलाकार हुन सौगात र सृष्टि । सौगात नेपाली पोशाक दौरा शुरुवाल र कालो चस्मामा छन भने श्रुस्टी नेवारी भेष सारी चोलीमा सजिदा आकर्षक देखिएका छन । सौगात र सृष्टि पुर्व प्रेमी प्रेमिका हुन ,यसै फिल्मको प्रचारप्रसारमा सगै हिड्दा फेरि प्याचप हो भनेर यी दुइलाई धेरैले सोध्ने गरेका छन ।

दौरा सुरुवाल र सारीमा चिट्टिकै सौगात सृष्टि
२०८२ पुष २९, मंगलवार १२:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2026: Sunkeshari मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Webbank Nepal


