बरिष्ठ बलराममा अभिनय गरेका प्रदिप कुमार चौधरी यतिबेला चर्चामा छन् । उनि नाटक सुनकेशरी हुदै होस्टल रिर्टन फिल्मबाट पर्दामा देखिएका हुन । होस्टल रिटर्नसबाटै आएका उनका सहकर्मी स्वस्तीमा खड्का नाजीर हुसेन निकै चर्चामा छन् तर प्रदिपको भने फिल्म ज्यादै कम छ । पिके डन नामले परिचित प्रदिप भन्छ्न मलाई संख्या बढाउनु थिएन त्यसैले मैले पर्दा पछाडि धेरै काम गरेको छु , म अनुहार देखाएर हिरो भन्दा पनि बौद्धिक हिरो बन्नु छ म आफै पढ्न थाले , अहिले मण्डला थिएटरमा अभिनय सिकाउछु , स्क्रििप्ट लेख्छु २० बर्षलाई पुग्ने स्क्रििप्ट त लेखीनै सकेको छु थियटरमा काम गरीनै रहेको छु ।
प्रदिप कुमार चौधरी बरिष्ठ बलराम फिल्मले बरिष्ठ र बलरामको कथा भन्छ जहां प्रदिपले माइला ग्याडको लिडरको रोलमा अभिनय गरेका छन् । यो फिल्ममा प्रदिप आफैसंग ७ बर्ष रुममेट भएर बसेका अभिनेता बिजय बरालको आग्रहमा अभिनय गरेको बताछन् । बिजय बराललाई प्रदिपले भाई भनेर सम्बोधन गर्छन । उनै प्रदिप कुमार चौधरी संग गरीएको भिडियो कुराकानी ।


