नायिका आंचलको अभिनय सफल बक्स अफिस असफल

२०८३ जेष्ठ १६, शनिबार १०:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका आंचल शर्माले पछिल्लो समय आफुलाई अभिनयमा अब्बल बनाएकी छन् । म्युजिक भीडीयो मोडलीङ बाट फिल्मको यात्रा तय गरेकी आंचल शर्मा फिट् ग्ल्यामर ,स्टाइलीश छिन आफ्नो पर्सनालीटीसंगै अभिनयलाई पनि निख्खार ल्याउदै आएकी छन् तर उनले अभिनय गरेका पछिल्लला फिल्महरु बक्स अफिसमा भने कम्जोर देखिएको छ । त्यसोत उनले अभिनय गरेको बक्स अफिसमा राम्रो रेकर्ड राखेको जेरी अनटप बाट उनले क्रडीट पाइनन भने पछल्लो एक मुठी बादलले बक्स अफिसमा निकै कम्जोर ब्यापार गर्यो । एक मुठी बादलमा नायिका आंचलको चौतर्फी तारीफ भयो तर फिल्मलाइए दर्शकले रुचाएनन यस अर्थमा आंचल लक्की की अनलक्की उनैले जवाफ देलीन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय