वरिष्ठ कलाकार सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली दिदै चलचित्र बिकास बोर्डमा

२०८२ माघ २६, आईतवार ०७:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट


वरिष्ठ लोकप्रिय अभिनेता सुनील थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका निम्ति आइतबार चलचित्र विकास बोर्ड परिसरमा श्रद्धाञ्जलीको राखिएको छ ।अबको केही बेरमा पशुपति आर्यघाटमा अन्त्यस्टी गरिने जनाइएको छ । वरिष्ठ अभिनेता थापा (६८ वर्ष)को हृदयघातका कारण शनिबार बिहान निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय