भेषराज सापकोटाको भजनमा समारीका ढकाल

२०८२ मंसिर १९, बिहीबार ०८:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेषराज सापकोटाको प्रस्तुतीमा “सद्यय मनको बैराग्य ” बोलको भजन सार्वजनिक भएको छ । हेमन्त खरेलको रचनामा प्रकाश सापकोटाको संगीत रहेको सद्यय मनको बैराग्य बोलको भजनमा सुनीता बुढा क्षेत्री , बसन्त थापा , भेषराज सापकोटा ,बीबी अनुरागी र नन्दराम सापकोटा नारदबाको स्वर रहेको छ । भजनको भिडियोलाई केशव भटटले निदर््ेशन तथा कोरीयोग्राफी गरेका हुन भने समारीका ढकाल र सुरेश कोहलीले समेत अभिनय गरेका छन् ।
जिवन आध्यात्मीक शब्दहरुको संयोजन रहेको भजनको भिडियोका सिनेम्याटोग्राफर महेश महरह हुन भने प्रबिन भटटले सम्पादन गरेका हुन ।

भेषराज सापकोटा लामो समय देखि अष्टेलीयामा बस्दै आएका छन् उनले आफुलाई भजन संगितहरु मन पर्ने भएकाले भजन अडियो भिडियो बजारमा ल्याएको बताए । सद्यय मनको बैराग्य बोलको भजन सुनिता बुढा क्षेत्री युटुब च्यानलमा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय