वरिष्ठ बलराम’को अनलाईन टिकट बुकीङ खुल्यो

२०८२ कार्तिक ५, मंगलवार १६:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कात्तिक ६ गते भाइटिकाको दिनबाट प्रदर्शनमा आउने फिल्म ‘वरिष्ठ बलराम’को अनलाईन टिकट बुकीङ खुलेको छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्मको चर्चा ‘न्यौली बनैमा’ बोलको गीतका कारण चर्चामा ।
फिल्ममा मुख्यगरि, नायक दयाहाङ राई र विजय बराललाई एकसाथ देख्न सकिन्छ ।
माओत्से गुरुङ, पशुपति राई, विजय बरालको कथासंगै समृद्धि अर्याल र विजय बरालको प्रेम सम्बन्ध पनि फिल्ममा रहेको छ ।

यसअघि, ३ वटा फिल्म निर्देशन गरिसकेका सुरेन्द्र पौडेलले ‘वरिष्ठ बलराम’ सामाजिक बिषयमा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय