बियरको बिज्ञापनमा नारी चाहिने खायो भनेर किन हल्ला ? -उषा रजक

२०८२ भाद्र ९, सोमबार ०६:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कलाकार तथा मोडल उषा रजकले आफुले पहिलोपटक तीज मनाएको बताएकी छिन् । आफु नेवारी कम्युनीटीको भएर होला पहिला पहिला त्यती धेरै मनाइएन तर अहिले एकदम खुशी लागीरहेको छ भन्दै उषाले अहिले आएको तिजको भड्कीलो बिषयको सन्दर्भमा भने , कसरी निर्धारण गर्ने नारीले यति खानु हुन्छ यसरी नाच्नु पर्छ भनेर त्यसैले अहिलेको तीज जसरी मनाइएको छ अति राम्रो लाग्छ । उषा भन्छीन नारीले बियर खान हुदैन केके सुन्छु तर पुरुषले खान हुने नारीले नहुने भन्ने कहां छ र बियरको बिज्ञापन गर्न नारी चाहिने खायो भनेर किन हल्ला गर्नु , अहिले महिलाहरु आत्मनिर्भर छन् सबैले खुशी भएर तिज मनाउदा के भयो रे अहिलेका महिला लजालु छैनन नी त ।
उषा रजकसंग तीजसंगै बिबिध बिषयमा गरीएको रमाइलो कुराकानी भिडियो लिंक :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय