मदनको निर्देशनमा तिजको लहर

२०८२ श्रावण ३०, बिहीबार १७:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एलीना चौहान, प्रिती आले र शान्ता रानी परियारको स्वर रहेको तिजैको लहर बोलको गित सार्वजनिक भएको छ । कृष्ण भारद्धवजको शब्द संगित रहेको गितको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन । संतोष गौतम र चन्जु राईले निर्माण गरेको भीडीयोमा प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको छ ।

समारीका ढकाल ,लोसीना लामीछाने र बिना राउतको अभिनय रहेको गितलाई स्वयं निर्देशक मदनले कोरीयोग्राफी गरेका छन् । मदन खड्काले यस बर्ष दर्जन बढी तीजको भिडियो निर्देशन गरेकाछन भने हालसम्म २ हजार बढीको संख्यामा म्युजिक भिडियो निर्देशन गरीसकेका छन् । अब निर्देशक खड्काले छिटै फिल्म निर्देशन गर्ने घोषणा गरीसकेका छन् जस्को गृहकार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय