मेलीनाको तिजैको महिनामा ट्वनी प्रिज्मा, प्रिन्सी

२०८२ श्रावण १३, सोमबार ०६:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका मेलीना राईले तिजैको महिना गित सार्वजनिक गरेकी छन् । डीपी खनालको शब्द र ताराप्रकाश लिम्बुको संगितमा मेलीनाको स्वर रहेको तिजैको महिना गितमा ट्वीनी गल्र्स मोडल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडां फिचर्ड छिन ।

एक्वस्टीक नेपाल स्टुडीयोमा रेकर्ड गरेको गितको एरेन्ज उदयराज पौडेलले गरेका हुन भने मिक्सीङ चन्द्र चौधरीको रहेको छ । गितको भिडियो शान थापाले निर्देशन गरेका हुन । कोरीयोग्राफी राजीव समरको रहेको गितको सिनेम्याटोग्राफी मनोज पौडेल खत्रीले गरेका हुन । बिबेक सुनारको  सम्पादन रहेको भिडियो गायिका मेलीना राईको आफ्नै युट्युव च्यानलमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय