देशमा बसेर ठूलो गफ हाकेर ठग्न र नङ्ग्याउन आउदैन -नायिका जल शाह

२०७७ जेष्ठ १२, सोमबार ०४:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरीकामा रहेकी नायिका जल शाहले राष्ट्रप्रेमको बारेमा चिन्ता ब्यक्त गर्दै स्टाटस मार्फत प्रष्ट पारेकी छन् । नायिका जल शाहले नेपालमा बस्दा मात्रै ईमान्दार र राष्ट्रलाई प्रेम गर्ने भन्ने हुदैन भनेकी छन् । उनले भनेकी छन् , देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ़नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही आउँछ । खोक़्रो राष्ट्रवाद मुर्दाबाद। जय देश

स्टाटस जस्ताकोतस्तै

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय