करिश्माको लकडाउन उपद्रो

२०७७ बैशाख २६, शुक्रबार ०३:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नायिका करिश्मा मानन्धर सदवहार सुन्दरीको उपमा पाएकी हिरोइन हुन ।

अहिलेसम्म उनको सुन्दरता र गेटअपलाई लिएर सबैले
तारीफ गरीरहेका हुन्छन् । लकडाउन समय अवधीभर उनले सामाजिक संञ्जालमा लेखेका पोष्टहरुका कारण विवाद ट्रोल बनीरहेका छन् ।

त्यसोत उनले आफ्नो तर्फबाट घरबाटै राहत बितरण पनि गरीरहेकी छन् ।

साथै कहिले बच्पन कहिले परिपक्व भएका उनको चञ्चलता फेसबुक टाईमलाईनमा देखिन्छ ,रंगिबिरंगी ताजा तस्वीरहरु पोष्ट गरेर नायिका करिश्माले यतिबेला समय बिताईरहेकी छन् ।

केहि दिन अघि उपद्रो भन्दै आफनै तस्वीर पोष्ट गरीन जुन भाइरल बनेको छ । सवारी यातयात माथि चढेर गुलाबी फूल टिपेको तस्वीर निकै आकर्षक समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय