गायक शिवको परदेशमा दुख्यो मन सार्वजनिक

२०७७ बैशाख २५, बिहीबार ०२:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक शिव परियारको स्वरमा रहेको  ‘परदेशमा दुख्यो मन’ बोलको नेपाली गजलको लिरिकल भीडीयो सार्वजनिक भएको छ ।

गजलमा उमा सुबेदीका शब्द रहेका छन भने संगीत बि बि अनुरागीको रहेको छ । गायक परियारको आफ्नै युट्युब च्यानलबाट उक्त गजल सार्वजनिक गरिएको हो ।

गजलमा परदेशमा रहेका नेपाली र बाध्यात्मक परिस्थितिले आफन्तबाट टाढा रहनु पर्दाको पिडालाई समेटीएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय