रेखाको ‘जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी’

२०७७ बैशाख ९, मंगलवार ०२:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिमसिमे पानीमा हिट गायिका रेखा शाहले ‘जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी’ सार्वजनिक गरेकी छिन् । गायिका रेखा शाहले आफ्नै युट्युव च्यानल मार्फत लिरिकल भिडियो सार्वजनिक गरेकी हुन ।

सन् २०१० मा सार्वजनिक भएको उनको एल्वम ‘स्मृति’मा समावेश गीतमा भूपेन्द्र खड्काको शब्द तथा राजु सिंहको संगीत रहेको छ , फणिन्द्र राईको संगीत संयोजन रहेको  गीतको लिरिकल भिडियो दिपेन बस्न्यातले तयार पारेका हुन् ।

गीतलाई १० वर्षअघि सार्वजनिक अल्बम स्मृतिमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय