नायक पलको ५ लाख सहयोग चलचित्र क्षेत्रमा कार्यरत प्रविधिकहरुलाई

२०७६ चैत्र २१, शुक्रबार ०९:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक पल शाहले आर्थिक स्थििति कम्जोर भएका चलचित्र क्षेत्रमा कार्यरत प्राविधिकहरुलाई पांच लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

विश्वमा फैलीरहेको कोरोना भाईरस महामारी रोकथाम गर्न सरकारले नेपालमा २ साता लकडाउन गरेको छ ।

लकडाउनमा काम गर्न नपाएर दैनिक काम गरेर जिवन निर्वाह गरीरहेका चलचित्र क्षेत्रमा सक्रिय प्राविधिकहरुको लागि नायक पल शाहले ब्यक्तिगत तर्फबाट पांच लाख सहयोग गर्ने घोषणा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय