लोक प्रीय बन्दै फुलेको केश

२०७६ चैत्र १०, सोमबार १२:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तारा अधिकारीको सुनौलो तारा एल्बममा संग्रहीत गित फुलेको केश बोलको गितले दर्शक तथा स्रोताको मन जितेको छ ।

अन्जु पन्तको स्वर रहेको गितको भिडियोमा दीलीप रायमाझी , सिरु बिष्ट तारा अधिकारी सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ ।

गितमा एक श्रीमानले श्रीमतीलाई परस्त्रीसंग लागेर दिएको दुख र रोदन पोखीएको छ ।

बसन्त सापकोटाको संगित रहेको गितमा तारा अधिकारीकै शब्द रहेको छ । तारा अधिकारीको सुनौलो तारा एल्बम केही दिन अघि एक कार्यक्रमका बीच बिमोचना गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय