भीमफेदी गाइजको क्या राम्रो भीडीयो

२०७६ चैत्र १, शनिबार ०४:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भीमफेदी गाईजको नया भिडियो सार्वजनिक भएको छ ।
अष्ट्रेलियामा बस्ने गायक दिल तामाङले नेपालको मनाङमा छायान्कन गरेको म्युजिक भिडियो  क्या राम्रोू सार्वजनिक गरेका हुन ।

म्युजिक भिडियोमा नायिका तथा मोडेल निरन्जली लामा,सुक्मित घिसिङ , मन्जित लामा र गायक दिल तामाङ स्वयमकै अभिनय रहेको छ ।
रचना , संगीत गायक दिल तामाङले गरेका हुन भने संगीत सम्योजन चान्द सिंहले गरेका हुन।

यस् म्युजिक भिडियोलाई भिमफेदी गाइजका फ्रन्ट म्यान निर्मल कुमार लामाले निर्देशन गरेका हुन र क्यामेरा पर्सन र सम्पादन पवन सुस्लिङले गरेका हुन। सेलो बिटमा तयार पारीएको यस् म्युजिक भिडियोमा छुट्टै सामाजिक कथाबस्तुलाई चित्रण गरिएको छ। गायक दिल तामाङले पछील्लो समय आफ्नो समुदायलाई लक्षित पार्दै लगातार म्युजिक भिडियोहरु पस्की रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय