मोडल नम्रता सापकोटा बिन्दास

२०७६ चैत्र १, शनिबार ०४:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

म त मान्छे बिन्दास गितको भिडियोमा मोडल नम्रता सापकोटा बिन्दास देखिएकी छन् ।
सुनिलसिंह ठकुरीको स्वर रहेको गीत ‘म मान्छे विन्दास’’ मा मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक तथा श्याम स्वेत रसाइलीको एरेञ्जरमास्टरिङ रहेको छ ।

भिडियोलाई केशवराज भट्टराईको निर्देशन गरेका हुन । गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटाको मोडलिङ रहेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय