चपलीहाईट ३ को टिजर ट्रेन्डीङमा

२०७६ फाल्गुन २६, सोमबार ०८:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चपलीहाईट ३ को शुक्रबार सार्वजनिक भएको टीजर युट्युवको ट्रेण्डीङमा रहकेको छ ।

ट्रेण्डीङ नम्बर १७ स्थानमा रहेको चपलीहाई्ट टीजर सार्वजनिक भएपछि आगामी चैत्र २८ गते रिलिज हुने चलचित्र सार्न धम्की आएको र सुनियोजीत रुपमा नकरात्मक कमेन्ट आएको भन्दै निर्माता अर्जुन कुमारले फेसबुकमा आक्रोशीत स्टाटस पोष्ट गरेका थिए ।

तत्पश्चात नकरात्मक कमेन्टसम्म हटेको छ । चैत्र २८ गते प्रेम गित ३ पनि प्रदर्शनमा आउदै छ ।

https://www.youtube.com/watch?v=ZMmNPIWAU6g

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय