चलचित्र ऐ मेरो हजुर ४ को मुर्हत गरीएको छ ।
नायक अनमोल केसी र सुहाना थापा को जोडी चलचित्र ऐ मेरो हजुर ४ मार्फत फेरि दोहोरीने भएका छन् । नायिका झरना थापाले निर्देशन गर्ने ऐ मेरो हजुर ४ को आज मन्दिरमा मुर्हत गरीएको हो ।

© 2026: Sunkeshari मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Webbank Nepal