नेपाली चलचित्र आमा यतिबेला हलमा प्रदर्शन भैरहेक छ । आमा चलचित्र दिपेन्द्र के खनालले निर्देशन गरेका हुन । अभीनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य अभिनय रहेको चलचित्र आमाको बुधबार सा“झ सेलीब्रेटी शो देखाइएको थियो कुमारी हलमा ।
जहा“ निर शाह ,आकाश अधिकारी ,ऋचा शर्मा लगाएतका सेलीब्रेहरुले आमा हेरेपछि भावुक बने । माउथ पब्लीसीटी र रिभ्यु राम्रो पाएको चलचित्र आमालाई दर्शकहरुले समेत उत्कृष्ट प्रतिक्रिया दिएका छन् भने आ“शु झार्दै समेत निक्लीएका छन् ।
निर्देशक दीपेन्द्र के खनालले चलचित्रको प्रतिक्रियाबाट आफु संतुष्ट भएको बताए । चलचित्र आमालाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन ।



