मेक्सम खातीको ‘मेरी छोरी’ बजारमा

२०७६ फाल्गुन ११, आईतवार ०५:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नरेश खातीको शब्द, संगीत रहेको लोक तथा दोहोरी गायक मेक्सम खातीले गायको  नयाँ गीत ‘मेरी छोरी’ बजारमा आएको छ । उक्त गीतमा बाबाछोरीबिचको माया सम्बन्धलाई कथा बनाईएको छ ।

भीडीयोमा कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसिले अभिनय गरेका छन् ।

गीतमा मेक्सम खाती र माण्डबी त्रीपाठी र दिपिका कँडेलको आवाज रहेको छ । क्रान्ती केसीको निर्देशन रहेको गीतलाई दिपिका म्युजिकको अफिसियल युट्युवमार्फत बजारमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय