गलबन्दी हिट गायक प्रकाश अब नायक शुरु भयो परदेशी २ को छांयाकन

२०७६ फाल्गुन १०, शनिबार ०२:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन शुक्रबारबाट सुरु गरिएको हो । शुक्रबार बिहान पूजा गर्दै चलचित्रको शुभसाइत समेत गरिएको छ ।

यो चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । चलचित्रमा प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।

चलचित्र ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको यो चलचित्रले वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय