आज किन’भिडियो रिलिज

२०७६ माघ २८, मंगलवार ०९:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘आज किन’ रिलिज गरिएको छ । थ्री केजी इन्टरमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा अरोन अशोककुमार र श्रेया दुलालको अभिनय रहेको छ ।

ताराप्रकाश लिम्बुको स्वर रहेको गीतमा भिम बिसीको शब्द रचना तथा संगीत छ ।

निर्देशक सुनारको छायाँकन रहेको भिडियोलाई उनी स्वंयमले सम्पादन गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा अमिसा शाहीको मेकअप र प्रिया कार्कीले हेयर डिजाइनरको जिम्मेवारी सम्हालेका छन्

https://www.youtube.com/watch?time_continue=1&v=rJ25ikQiSB8&feature=emb_logo

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय