प्रेमदिवस लक्षित आउ आउ प्रियसी   सार्वजनिक

२०७६ माघ २०, सोमबार ०६:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दोस्रो नेपाल आइडल रबि ओड र गायिका प्रविशा अधिकारीको स्वर रहेको प्रेमदिवस लक्षित आउ आउ प्रियसी   सार्वजनिक भएको छ ।

मुस्ताङ र कुलेखानीमा छायांकन गरिएको उक्त भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा चर्चामा रहेको सनम कठायत र समिक्षा पोखरेलको जोडीलाई प्रेम मुन्द्रामा देख्न सकिन्छ।

केशव बैरागी माइलोको शव्द र राजकुमार बगरको संगित रहेको उक्त भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

अन्जन शर्माले निर्देशन गर्नु भएको उक्त भिडियोमा मुकेश हुमागाइ र उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय