नायक बिराज भट्टले निर्माण र निर्देशन गरेको चलचित्र साङलो को भ्याम्मै आ“खा झयाम्मै बोल को गित सार्वजनिक गरीएको छ ।
गितमा साङलोबाट डेब्यु गरेकी पुर्व मिस नेपाल निकिता चाण्डक र बिरज भट्टको जाडी जमेको देखिन्छ ।
गितमा अन्जु पन्त र निशान भट्टराई को स्वर रहेको छ ,
े शब्द पनि निशान भट्टराईकै रहेकोछ संगित सुरेश अधिकारीको रहेको छ । साङलो आगामी माघ २४ मा रिलिज हुदैछ ।


