अरुले जेसुकै भनुन हाम्रो सम्बन्ध कहिले मर्दैन -गायक रामकृष्ण ढकाल

२०७६ पुष ९, बुधबार १४:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम ढकालबीच सम्बन्ध बिच्छेद भएको अदालतले पुष्टी गरीसकेको छ ।

तर गायक रामकृष्ण ढकालले भने आफुहरुबीचको सम्बन्ध बिच्छेद भएको अस्विकार गरेका छन् ।

उनले फेसबुकवालमा श्रीमतीसंगको सेल्फी फोटो पोष्ट गर्दे लेखेका छन् अरुले जेसुकै भनुन हाम्रो सम्बन्ध कहिले मर्देन । सामाजिक संञ्जालमा उनको सम्बन्ध बिच्छेदको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय