कमला घिमिरेको तेस्रो गित सार्वजनिक

२०७६ मंसिर २४, मंगलवार १४:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चर्चित बाल गायिका कमला घिमिरेको तेस्रो गित सार्वजनिक भएको छ।  ‘वान टु वान टु’ बोलको गीतमा कमला गायक सन्जिव सिङ्ह रानाको साथमा देखिएकी छन। गीतमा सन्जिव र कमलाको आवाज रहेको छ। गीतमा कमलाको गायकी संगसंगै नृत्य पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय