कुमार आचार्यको निर्देशनमा कुनै दिन मायामा म पनि हांसेको थिए भिडियो

२०७६ कार्तिक २४, आईतवार ०६:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा कुनै दिन मायामा म पनि हांसेको थिए बोलको गितको  सार्वजनिक भएको छ ।

प्रमोद खरेलको स्वर रहेको गितमा रुपेश मास्केको शब्द संगित रहेको छ ।

नमराज सिलवाल र कविता रायको अभिनय रहेको भिडियोलाई रामेश्वर हुमागाईले छांयांकन गरेका हुन भने बिष्णु खड्काको सम्पादन रहेको छ । पछिल्लो समय कुमार आचार्य भिडियो निर्देशनमा अगाडि बढीरहेका छन् ।

https://www.youtube.com/watch?v=t5NrjXLBw2E&fbclid=IwAR3y-gxCiglsSH6xmz8gzZaaV89Fbhz0I5hovXvY6zJTCpKMPgDT3pcX7TU

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय